Menu

आजको मौसम

वीरगंज मनपाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्कायो

Author
Shodh Khabar |
July 02, 2023
Featured

वीरगंज, १७ असार । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको भन्दै वीरगंज महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ ।

सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्दै आएकाले पर्खाल भत्काइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँँले जानकारी दिनुभयो ।

लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिवद्धता व्यक्त गरे पनि पर्खाल नहटाएपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमा उक्त स्थानमा डोजर चलाइएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3