Menu

आजको मौसम

वीरगंजको बसपार्क क्षेत्रमा यौनब्यापार फेरि मौलायो

Author
Shodh Khabar |
July 04, 2023
Featured

वीरगंज १९ असार ।  वीरगंजको नया बसपार्क क्षेत्रमा  संचालित होटेल रेस्टुरेन्ट लाजहरूमा फेरि यौन ब्यापार मौलाएको छ । प्रहरीकै संरक्षणमा यौन ब्यापार हुनेगरेको स्थानीको आरोप छ ।

 
नया बसपार्क क्षेत्रमा संचालित होटेल  रेस्टुरेन्ट  लज,  मदिरा भट्टीहरूमा यौन ब्यापार हुने गरेको छ । कामदारको रूपमा राखिएका महिलाहरूनै यौन ब्यापारमा सङ्लग्न हुनेगरेका छन होटेल संचालकहरूले बिचौलियाको काम गर्ने गरेका छन ।

 मोबाइल यौन ब्यापारी महिलाहरू पनि बसपार्क क्षेत्रका होटेलहरूमा आएर धन्दा गर्ने गरेको स्थानीयहरूको भनाइ छ । केहि दिन अगाडी बसपार्क क्षेत्रका केहि होटेलहरूमा छापा मारेर केहि यौनकर्मी महिलाहरूलाइ नियन्त्रणमा लिएको पनि थियो प्रहरीको सक्रियताको कारण केहि समय यौन ब्यापार रोकिएको पनि थियो अहिले बसपार्क प्रहरी र घुमुवा प्रहरी मिलाएर फेरि खुलम्खुल्ला यौन ब्यापार भैरहेको स्थानीयको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3