Menu

आजको मौसम

अमेरिकामाथि नेपालले साननदार जित

Author
Shodh Khabar |
May 16, 2026
Featured


काठमाडौँ । आईसीसी विश्व कप लिग–२ मा अमेरिकामाथि नेपालले साननदार जित निकालेको छ । कुशल भुर्तेलको शतकीय पारीको मदतमा आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित निकालेको हो। शुक्रबार कीर्तिपुरमा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा मात्र १ विकेट गुमाउँदै पूरा गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3