Menu

आजको मौसम

रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल

Author
Shodh Khabar |
June 03, 2026
Featured

 काठमाडौं ।


भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार साँझ नयाँदिल्लीमा शाहसँग भेट गरेको हो ।भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।यसअघि सोही दिन लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।लामिछाने हिजो मात्र भारत भ्रमणका लागि प्रस्थान गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3