Neelamb
Message text!

$show=home

लोड हुँदैछ...

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home


$show=home

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ज्योति मिश्र चयन

580

पोखरिया नगरपालिकाको वडा नं. ९ अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चौकिया बैरिया विर्तामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
आज सम्पन्न विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी बैठकले वडा सदस्य ज्योति मिश्रलाई सर्वसम्मत रूपमा समितिको अध्यक्षमा चयन गरेको हो। बैठक विद्यालय व्यवस्थापन समितिकी जेष्ठ सदस्य धनुमाया राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकबाट अध्यक्षसहित नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित


समितिको अध्यक्षमा ज्योति मिश्र चयन हुनुभएको छ भने सदस्यहरूमा धनुमाया राई, शोभा देवी पटेल, संचित प्रसाद यादव, असलम आलम, दीपेन्द्र पटेल, मिरा देवी, वृजकिशोर पटेल तथा विद्यालयकी प्रधानाध्यापक उष्मा कुमारी मिश्र रहनुभएको छ।
नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन प्रणाली सुदृढीकरण तथा अभिभावक र समुदायसँग सहकार्य गर्दै विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
नव नियुक्त अध्यक्ष ज्योति मिश्र वीरगञ्जबाट प्रकाशित हुने 'ज्योति जागरण' दैनिक पत्रिकाका प्रकाशक समेत रहनुभएको छ।
उक्त कार्यक्रममा पोखरिया नगरपालिकाको तर्फबाट ललन पटेल, भगवान साहलगायत स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया


reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide





Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ज्योति मिश्र चयन
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ज्योति मिश्र चयन
https://blogger.googleusercontent.com/img/a/AVvXsEiP0AXlKnTkQAB2TGvb7_wLWxieVKuZ7Sp1xajGqUUPGEzHXt8yoIHwIwhpOq-UR8-T2ZgAFcnmF50hbo2uBP1Pd6MwI79ZSTHcgjX6n547_WYT8rPaYIiKKeA_yVa4YUX29isDFjBW6e0VM3wNO4JkdnauvlMz8Cjr1ftzhJ2zD1RL4AuaqaLdE08LbG0V=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiP0AXlKnTkQAB2TGvb7_wLWxieVKuZ7Sp1xajGqUUPGEzHXt8yoIHwIwhpOq-UR8-T2ZgAFcnmF50hbo2uBP1Pd6MwI79ZSTHcgjX6n547_WYT8rPaYIiKKeA_yVa4YUX29isDFjBW6e0VM3wNO4JkdnauvlMz8Cjr1ftzhJ2zD1RL4AuaqaLdE08LbG0V=s72-c
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2026/01/blog-post_17.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2026/01/blog-post_17.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content