Menu

आजको मौसम

टेलिकम टावरमा चढेका युवक पक्राउ, फोनमार्फत सम्पर्कमा रहेका दुई साथी पनि नियन्त्रणमा

Author
Shodh Khabar |
July 19, 2026
Featured

 मलंगवा–९ स्थित नेपाल टेलिकमको टावरको माथिल्लो भागमा चढेका गोडैता नगरपालिका–९, बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। परिवारका सदस्यको अनुरोधपछि उनी आफैं टावरबाट तल झरेका थिए।


प्रहरीले घटनाका क्रममा हुसैनसँग निरन्तर फोन सम्पर्कमा रहेका उनका दुई जना साथीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3