Menu

आजको मौसम

मुस्ताङबाट फर्किए प्रधानमन्त्री बालेन

Author
Shodh Khabar |
August 23, 2026
Featured


मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।प्रधानमन्त्री बालेन परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए ।शनिबार अपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3