Menu

आजको मौसम

दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

Author
Shodh Khabar |
October 13, 2026
Featured

 


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।प्रहरीले अपरेसनका क्रममा दुई राउन्ड हवाई फायर गरेको हो । सो क्रममा एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ ।पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले खुलाएको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3