Menu

आजको मौसम

कांग्रेस सभापति गगनको निम्तो देउवाले गरे अस्वीकार, महाधिवेशनमा नजाने

Author
Shodh Khabar |
October 04, 2026
Featured


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले आजदेखि सुरु गर्न लागेको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

कांग्रेसले पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको थियो । तर देउवाले सो निम्तो अस्वीकार गरेका हुन् । गरे पनि उनी जाने कुनै कार्यक्रम नरहेको कांग्रेस नेता डा। प्रकाशशरण महतले बताएका छन्।

देउवालाई निमन्त्रणा पठाइएको भए पनि उनी उद्घाटन समारोहमा सहभागी हुने चर्चा ‘कुप्रचार’ मात्रै भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यसैबीच देउवा पक्षले पनि असोज १५ गतेदेखि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ । देउवा पक्षले आफ्नो केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3