Neelamb
Message text!

गुणस्तरीय वेबसाइट बनाउन सम्पर्क गर्नुहोस् : 9814272487 (whatsapp also)

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home


$show=home

वर्षा र हावाहुरीले रौतहटमा १६ हजार हेक्टर धानबाली नष्ट

580

रौतहट । गत असोज १७ र १८ गते भएको भारी वर्षा र हावाहुरीका कारण रौतहटमा धानबालीमा ठूलो क्षति पुगेको छ । भीषण वर्षापछि बागमती, लालबकैया लगाएत नदीमा आएको बाढीका कारण भएको डुबानबाट धानबालीमा ठूलो क्षति भएको हो ।
धानमा बाला लाग्ने बेला भएको वर्षाका कारण धान लडेपछि किसान चिन्तामा परेका छन् । केही धानमा बाला लागेर झुलिसकेको र केहीमा भर्खर बाला लाग्ने बेला भएको भीषण वर्षाले धानबालीमा करोडौंको क्षति हुँदा किसानहरू चिन्तित भएका छन्।
जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ ।
वर्षाले जिल्लामा सबभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ भने त्यसपछि तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पुर्याएको छ।
वर्षा, बाढी र हावाहुरीका कारण रौतहटमा १६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र गौरले जनाएको छ।
जिल्लामा यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिव १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताएका छन्।
कुर्मिका अनुसार वर्षाबाट जिल्लामा १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफल तरकारी, २ सय हेक्टर क्षेत्रफल केरा र २.३२ प्रतिशत हेक्टर क्षेत्रफल लगाइएको फलफूल पूर्ण रूपमा नष्ट भएको छ।
जिल्लामा कुल ५१ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३६ हजार हेक्टर क्षेत्रफल मात्र धानबाली लगाइएको छ। ३६ हजार मध्ये करिव आधा १६ हजार हेक्टर क्षेत्रफल लगाइएको धानबाली वर्षाले सखाप भाएपछि यस वर्ष धान उत्पादन घट्ने भएको छ।
धान रोप्ने बेलामा खडेरी परेको तर धान भित्र्याउने बेलामा भएको अत्याधिक वर्षाले धानबाली, तरकारी, उखु, केरा, फलफूलमा व्यापक क्षति पुर्याएपछि रौतहटेली किसान ठूलो समस्यामा परेका छन्।
जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा ठूलो क्षति पुर्याएको माधवनारायण नगरपालीका -६ माधोपुरका स्थानीय किसान राम कल्याण राय यादवले बताए । आफू संग धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्याएको उनको भनाइ छ । 'भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ', उनले भने,
रौतहटका किसानहरूले तिनै तहको सरकारसँग धानबाली, तरकारी लगाएत बालीनालीमा पुगेको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।



प्रतिक्रिया


reaction

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

Ad

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide





Name

ad,1,news,546,video,7,अपराध,99,खेलकुद,99,मनोरन्जन,99,राजनीति,99,विजनेश,99,समाचार,100,
ltr
item
Shodh khabar- शोध खबर: वर्षा र हावाहुरीले रौतहटमा १६ हजार हेक्टर धानबाली नष्ट
वर्षा र हावाहुरीले रौतहटमा १६ हजार हेक्टर धानबाली नष्ट
https://blogger.googleusercontent.com/img/a/AVvXsEjKeBOjNw_pv6WKoDIu3h1VYgEARi-di7FP97otP-oG3dNSaZ-T0hvHfK-SkXnDxDkoE-UQWtmcBd75kPlof_jAhTZyMdpUsM-jHaLOvF62Vi-lgZtbAJ99LYYrKZEtXSlrIkUUkFAKrJ6BIX7U48o0kLuVLmVrATE4NRuy0tRDrnWfLaGW5opNh0fFS5n7=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjKeBOjNw_pv6WKoDIu3h1VYgEARi-di7FP97otP-oG3dNSaZ-T0hvHfK-SkXnDxDkoE-UQWtmcBd75kPlof_jAhTZyMdpUsM-jHaLOvF62Vi-lgZtbAJ99LYYrKZEtXSlrIkUUkFAKrJ6BIX7U48o0kLuVLmVrATE4NRuy0tRDrnWfLaGW5opNh0fFS5n7=s72-c
Shodh khabar- शोध खबर
https://www.shodhkhabar.com/2025/10/blog-post_67.html
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/
https://www.shodhkhabar.com/2025/10/blog-post_67.html
true
5158381592288165473
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content