Menu

आजको मौसम

निकुञ्जबाट १६६ गाँजासहित दुईजना पक्राउ

Author
Shodh Khabar |
July 07, 2026
Featured
वीरगंज, २३ असार । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट १६६किलो गाँजासहित दुई जना पक्राउ परेका छन।
 
सुरक्षा पोष्ट प्रतापपुरबाट सोमवार खटिएको सेनाको टोलीले मकवानपुरको चुरे क्षेत्र अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका बगई खोला नजिकैबाट १६६ केजी गाँजा बरामद गरेको जनाइएको छ ।
 
नेपाली सेनाको श्री सबुज गणबाट खटिएको गस्ती टोलीले मकवानपुरको राक्सिराङ गाउँँपालिका वडा नं. ३, पलासे बस्ने ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरेको जनाएको छ ।
गाँजा र पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा बुझाइएको छ ।
Uploaded Image

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3